प्रदर्शनीमा ट्याटु (तस्विरहरु)
काठमाडाैं। ललितकला प्रज्ञा प्रतिष्ठानमा ट्याटु प्रदर्शनीमा राखिएको छ। नेपाली ट्याटु कला प्रवर्धन गर्नको लागि असोज ३१ गतेदेखि सुरु भएको ट्याटु प्रदर्शनी कात्तिक १४ गतेसम्म चल्नेछ। हिमालय ट्याटु समिटले प्रदर्शनीको आयोजना गरेको हो।









प्रतिक्रिया







डिसी नेपाल






Facebook Comment