हिमपात पछिको कोरला नाका (तस्बिरहरू)
काठमाडौं । मुस्ताङमा मंगलबार बिहानैदेखि बाक्लो हिमपात भएको छ।
हिमपातका कारण मुस्ताङको जनजीवन प्रभावित बनेको छ।
बाक्लो हिमपात भएपछि मुस्ताङ नजिकै रहेको कोरेला नाकामा पनि जनजीवन प्रभावित देखिन्छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment