भाषण गर्दै गर्दा ढलेका जिफन्टका उपाध्यक्ष गौतमको निधन

डिसी नेपाल
१३ कार्तिक २०८२ १४:२६
640
Shares

बुटवल । नेकपा एमाले निकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार निधन भएको छ।

विहिबार केन्द्रीय कमिटी सदस्यसमेत रहेका गौतम भैरहवास्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए।

उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पतालमा पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *