काठमाडौं थापाथलीस्थित कालमोचन घाट क्षेत्रका संरचनामा डोजर (तस्बिर)

डिसी नेपाल
१६ कार्तिक २०८२ १४:०९
328
Shares

काठमाडाैं। काठमाडौं थापाथलीस्थित कालमोचन घाट क्षेत्रमा रहेका सम्पदा स्थलमा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले आइतबार डोजर चलाएको छ। डोजर चलाएपछि स्थानीय व्यवसायीहरुले आपत्ति जनाएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.