पोखरा एभेन्जर्स र सांगीतिक ब्यान्ड नेपथ्य मिलेर पोखरामा कन्सर्ट गर्दै

डिसी नेपाल
२१ कार्तिक २०८२ १५:५१
36
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको पूर्वसन्ध्यामा लिगको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले सांगीतिक ब्यान्ड नेपथ्यसँग मिलेर पोखरामा कन्सर्ट गर्ने भएको छ।

‘क्रिकेटका लागि नेपथ्य’ भन्ने नारासहित क्रिकेटलाई संगीतसँग जोड्ने उद्देश्यका साथ आउँदो आज (शुक्रबार) पोखरा रंगशालामा कन्सर्ट आयोजना गर्न लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *