धरानका मेयरले हर्क साम्पाङ द्वारा दुर्गा प्रसाईंलाई ढुंगा बोक्न निम्ता
काठमाडौं। धरानका मेयर हर्क साम्पाङले दुर्गा प्रसाईंलाई ढुंगा बोक्न बोलाएका छन्।
सोमबार सामाजिक सन्जाल फेसबुक मार्फत उनले प्रसाईंलाई ढुंगा बोक्न निम्ता दिएका हुन्। उनले माटोले रगत होइन पसिना मागेको हो भन्दै प्रसाईंलाई मिलेर देश बनाँउ भन्दै बोलाएका हुन्।
मेयर साम्पाङ लेख्छन्, ‘दुर्गा प्रसाईं जी…अब यो देशमा आन्दोलन होइन श्रम संस्कृतिको खाँचो छ। माटोले रगत होइन पसिना मागेको छ। म त हरघडि माटोसँग बात मार्छु। तपाई पनि ढुगां बोक्न आउनु है। मिलेर देश बनाऔँ,’।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment