बुधबार कस्तो रहला देशभरको मौसम?

डिसी नेपाल
१७ मंसिर २०८२ ७:३०
132
Shares

काठमाडौं। देशभरको मौसम आज मुख्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ।

दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम मुख्यतया सफा रहने भएको हो। विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *