इण्डियन आइडलमा फर्किए अनु मलिक, सोना आक्रोशित
मुम्बइ। यौन शोषणको आरोप लागेपछि निकालिएका चर्चित संगीतारका अनु मलिकलाई सोनी टेलिभिजनले फेरि इण्डियन आइडलमा फर्काएको छ। सोनी टेलिभिजनले मलिकलाई फेरि इण्डियन आइडलको निर्णायकको भूमिका दिएको हो ।
अनु मलिक फेरि इण्डियन आइडलमा देखिएपछि उनीमाथि यौन शोषणको आरोप लगाएकी गायिका सोना मोहपात्राले ट्विटरमार्फत आक्रोश पोखेकी छन् । सोनाले ट्विट गरेर ‘आखिर मुसा नालीमा आयो’ भन्दै आक्रोश पोखेकी हुन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment