No ads found for this position
No ads found for this position

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२२ मंसिर २०८२ २०:४१
3.7k
Shares
No ads found for this position

काठमाडौं । पानमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ। अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन्। ३ मिटर अग्ला छालहरू आउन सक्छन्।

प्रशान्त क्षेत्रका होक्काइडो, आओमोरी र इवाते प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। भूकम्पको केन्द्रबिन्दु ५० किलोमिटर गहिराइमा थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *