एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ। बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुनेछ। एमालेको ११ औँ महाधिवेशन भोली (शनिबार) देखि सुरु हुँदै छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment