एमाले महाधिवेशन उद्घाटनस्थलमा निर्माणाधीन मञ्च (हेर्नुहोस् तस्बिर)
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल भक्तपुरस्थित सल्लाघारी चौरमा निर्माणाधीन मञ्चलगायत संरचना । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरस्थित सल्लाघारी र बन्दसत्र काठमाडौँस्थित भृकुटीमण्डपमा हुनेछ ।



प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment