एमाले ११ औं महाधिवेशनः दोस्रो दिन भृकुटीमण्डपमा बन्दसत्र, सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

डिसी नेपाल
२८ मंसिर २०८२ १२:१६
8
Shares

काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ।

बन्दसत्र उच्च सुरक्षा व्यवस्थासहित सञ्चालन हुने भएको छ। बन्दसत्रस्थलको सुरक्षाका लागि नेपाल प्रहरीले दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भृकुटीमण्डप चौरको चारै दिशाबाट सर्वसाधारणको आवतजावत निषेध गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.