एमालेले तय गर्‍यो ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना

डिसी नेपाल
२८ मंसिर २०८२ १८:०९
444
Shares

काठमाडौं। नेकपा एमालेले केन्द्रीय कमिटीमा चयन हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ।

आइतबार भृकुटीमण्डपमा जारी एमालेको महाधिवेशनबाट निर्वाचन गरिने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको हो।

यस्तो छ, केन्द्रीय कमिटीको संरचना

१) पदाधिकारी (९ ) जना

• अध्यक्ष : १ जना

• उपाध्यक्ष : ५ जना

• महासचिव : १ जना

• उपमहासचिव : ३ जना

• सचिव : ९ जना

२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९x८ (७२) जना

• खुल्ला : ५ जना

• महिला : ३ जना

• युवा : १ जना

३) खुल्ला कोटा (१२५ ) जना

• खुल्ला : ७१ जना

• महिला : ५२ जना

• युवा : २ जना

४) जनजाति / आदिवासी ( २५) जना

• खुल्ला : १५

• महिला : ८

• युवा : २

५) मधेसी (२०) जना

• खुल्ला : ११

• महिला : ६

• युवा : २

६) प्रवास (२) जना

• भारत : १

• अन्य देश : १

७) श्रमिक (३) जना

• खुल्ला : २

• महिला : १

८) अपाङ्गाता भएका ब्यक्ति (१) जना

• खुल्ला : १

९) दलित (१२) जना

• खुल्ला : ७

• महिला : ४

• युवा : १

१०) थारु (८) जना

• खुल्ला : ५

• महिला : ३

११) मुस्लिम (५) जना

• खुल्ला : ४

• महिला : १

१२) थारु (८) जना

• खुल्ला : ५

• महिला : ३

१३) पिछडिएको क्षेत्र (२) जना

• खुल्ला : १

• महिला : १


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *