ललितपुर ढोलाहिटी बस्ने साहिल राई १२ दिनदेखि बेपत्ता

डिसी नेपाल
३ पुष २०८२ १६:४८
48
Shares

काठमाडौं उदयपुर घर भई हाल ललितपुर ढोलाहिटी बस्ने एक युवक १२ दिनसम्म भेटिएका छैनन्

साहिल राई नाम गरेका १६ वर्षीय युवक गत मंसिर २१ गते दिउँसो ३ बजेदेखि हरियो रंगको स्कुटरसहित वेपत्ता भएका हुन्

उनलाई चिन्ने वा देख्नेले ९८०८९५४६५८/९७६२४२९८९९ फोन नम्बरमा सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.