रवि लामिछाने घण्टीघर पुग्दा… (फोटो फिचर)
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वनस्थलीस्थित पार्टी कार्यालयमा नेता कार्यकर्ताले स्वागत गरेका छन्।
धरौटी बुझाएर रिहाइपछि उनलाई धुमधाम रुपमा औपचारिक स्वागत गरिएको हो।
कार्यवाहक सभापति डीपी अर्याललगायतका नेताहरूले उनलाई स्वागत गरेका हुन्।












No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment