मिटरब्याज, लघुवित्त तथा वित्तीय शोषणविरुद्ध राजधानी मार्च (फोटो फिचर)
काठमाडौं। मिटरब्याज, लघुवित्त तथा वित्तीय शोषण रभुमि असमानता विरुद्ध काठमाडौंमा राजधानी मार्च गरिएको छ।
भूमि अधिकार आन्दोलन, नेपाल लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, नेपाल मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपालले बल्खु–त्रीपुरेश्वर शहीद गेट–शान्तीवाटिका रुटमा मार्च गरिएको हो।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment