मिराज नेतृत्वको जेनजी समूहको माइतीघरमा धर्ना (तस्बिरहरु)
काठमाडाैं। मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका छन्। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन हिजो सोमबारदेखि उनीहरुले शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन्।























No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment