प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रकाश राज थापालाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
प्रधानसेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका २ जना महासेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्दहरुको परिवारजनको उपस्थिति रहेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment