सुदेश पराजुली काठमाडाैं ६ र भोजपुरबाट प्रतिनिधि सभाको निर्वाचनका लागि सिफारिस

डिसी नेपाल
११ पुष २०८२ १८:२५
56
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी नेकपाका युवा नेता सुदेश पराजुली काठमाण्डौ निर्वाचन क्षेत्र नं. ६ र भोजपुरबाट प्रतिनिधि सभाको निर्वाचनका लागि सिफारिस भएका छन्।

भोजपुर जिल्ला कमिटी र काठमाडौं जिल्ला कमिटीको सयुक्त्त बैठकबाट प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ र भोजपुर बाट अनेरास्ववियू केन्द्रीय कमिटीका पुर्व अध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टीका युवा नेता सुदेश पराजुलीलाई सिफारिस गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.