बालुवाटारमा प्रधानमन्त्री र तीन दलका शीर्ष नेताहरूबीच छलफल

डिसी नेपाल
१२ पुष २०८२ १६:०६
60
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ।

छलफलमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.