बयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक (तस्विरहरू)
काठमाडाैं। नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन्।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो।






प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment