म नेपाल हाँसेको हेर्न चाहन्छु : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँगको तस्विर सेयर गर्दै आफूले नेपाल हाँसेको हेर्न चाहेको टिप्पणी गरेका छन्।
‘म नेपाल हाँसेको हेर्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment