घट्यो पेट्रोलियम पदार्थको मूल्य

डिसी नेपाल
१६ पुष २०८२ २१:१८
1.9k
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो

निगमका अनुसार, पेट्रोलमारुपैयाँ, डिजेल मट्टितेलमारुपैयाँका दरले मूल्य घटाइएको त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनिरुपैयाँले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ

हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.