‘घामड शेरे’मा यस्तो देखिए निश्चल बस्नेत

डिसी नेपाल
३० भदौ २०७६ १७:५७

काठमाडौं। चलचित्र ‘घामड शेरे’को फस्टलुक पोष्टर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ। कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने चलचित्रको पोष्टर आम चलचित्रको पोष्टरभन्दा भिन्न छ।

पोष्टरमा अभिनेता निश्चल बस्नेत मात्र फिचर्ड छन्।

अभिनेत्री स्वस्तिमा खड्कालाई भने पोष्टरमा स्थान दिईएको छैन्।

हेमराज बिसीको निर्देशन रहेको यस चलचित्रमा रियल जोडी निश्चल र स्वस्तिमा शीर्ष भूमिकामा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *