ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै

डिसी नेपाल
२३ पुष २०८२ २०:५०
1.0k
Shares

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ पदबाट राजीनामा दिने भएका छन्। उनले अहिले केहिबेरमा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद वैठकमा राजनीतिक दलमा जोडिएका मन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेपछि घिसिङ राजीनामा दिन लागेका हुन्। उनी केही दिनअघि मात्रै रास्वपासँज जोडिएका थिए।

राजीनामा दिएसँगै घिसिङ रास्वपाबाट आगामी आमनिर्वाचनमा काठमाडौं ३ बाट भाग लिने तयारीमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *