सन्नी लियोनी काठमाडौंमा
काठमाडौं। बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आइपुगेकी छन्। आज (शनिबार) होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी हुन्।
यो उनको चौंथो नेपाल भ्रमण हो। उनी चढेको इन्डिगो एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह १.३० बजे अवतरण भएको थियो। सो क्यासिनोले बिहीबार बलिउड अभिनेता सञ्जय दत्तलाई नेपाल ल्याएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment