सन्नी लियोनीले गरिन् नेपालको प्रशंसा

डिसी नेपाल
२८ पुष २०८२ १३:१०
48
Shares

काठमाडौं। बलिउड अभिनेत्री सन्नी लियोनीले नेपालको प्रशंसा गरेकी छन्। काठमाडौं भ्रमणमा आएकी उनले प्राकृतिक सुन्दरताले नेपाल सधैं आफूलाई सुन्दर लाग्ने गरेको बताएकी हुन्।

उनले आफ्नो जीवनको अहिलेसम्म घुमेको सबैभन्दा सुन्दर ठाउँ मध्ये नेपाल एक भएको बताएकी छन्। शनिबार होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी थिइन् । उनको यो चौथो नेपाल भ्रमण हो । उनी आइतबार साँझ नै दिल्ली फर्किएकी छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *