राजीनामा दिएर बालेनसँगै जनकपुर पुगे खेलकुदमन्त्री बब्लु गुप्ता

डिसी नेपाल
५ माघ २०८२ ११:०८
168
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न उनले पदबाट राजीनामा दिएका हुन् ।

गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट चुनाव लड्ने तयारीमा छन् । राजीनामा दिएर उनी जनकपुर पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पार्टी सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाहको उपस्थितिमा जनकपुरबाट चुनाबी अभियान सुरु गर्दैछ । दिउँसो १ बजेपछि जनकपुरको तिरहुतिया गाँछीमा रास्वपाले कार्यक्रम गर्दै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.