कांग्रेस बैतडीबाट चतुरबहादुर चन्द उम्मेदवार
बैतडी । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।
कांग्रेस बैतडी जिल्ला सभापति रहेका चन्द जिल्लाबाट उम्मेदवार तय भएका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment