शिक्षामन्त्री महावीरले दिए राजीनामा
काठमाडौं। शिक्षामन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन्।
शिक्षामन्त्री पुनको राजीनामाबारे अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। अर्थमन्त्री खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो!’
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment