बालेनको २ शब्दको स्टाटसले सामाजिक संजालमा तरंग

डिसी नेपाल
६ माघ २०८२ १०:५५
7.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठठ नेता बालेन शाहले सामाजिक संजाल फेसबुकमा २ शब्दको स्टाटस लेखेका छन्। उनको यो स्टाटसले सामाजिक संजालमा तरंग ल्याइदिएको छ।

उनले स्टाटसमा लेखेका छन् ‘झापा-५’।  यो २ शब्दको स्टाटसबाट उनले आज आफूले झापा- ५ बाट उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन्। यससँगै उनको स्टाटसमा लाइक र कमेन्टको ओइरो लागेको छ।

उनले पोस्ट गरेको १ घण्टा नहुँदै २ लाखभन्दा धेरै लाइक र ५५ हजारभन्दा धेरै कमेन्ट आइसकेका छन्। अधिकांशले उनलाई जितको शुभकामना दिइरहेका छन्। झापा ५ बाटै एमाले अध्यक्ष केपी शर्मा ओली पनि चुनाब लड्दैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *