नेपाली कांग्रेसका दमक नगर सभापति बालेनलाई जिताउन रास्वपामा प्रवेश

डिसी नेपाल
६ माघ २०८२ १२:४०
1.8k
Shares

काठमाडौं । कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईं रास्वपा प्रवेश गरेका छन् । उनले बालेनलाई सघाउने भएका छन् । बालेनले मनोनयन दर्ता स्थलमै प्रसाईंलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

लामो समयदेखि कांग्रेसको सक्रिय प्रसाईं दमककी उपमेयर रेगिना भट्टराईका श्रीमान् समेत हुन्। उनको पार्टी परिवर्तनसँगै झापा–५ को चुनावी माहोल थप रोचक बनेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *