गगनले छाडेको काठमाडौं ४ मा कांग्रेस उम्मेदवार तय
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं ४ का लागि उम्मेदवार तय गरेको छ । पार्टी सभापति गगन थापाले चुनाब जित्दै आएको काठमाडौं- ४ मा नेपाली कांग्रेसबाट सचिन तिमिल्सिना उम्मेदवार हुने भएका छन् ।
नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले तिमल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । काठमाडौं ४ बाट चुनाब लड्दै आएका सभापति थापा यसपटक सर्लाही- ४ बाट उम्मेदवार हुने भएसँगै यहाँ उनीनिकट तिमिल्सनालाई टिकट दिइएको हो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment