ओलीले झापा-५ बाट उम्मेदवारी दर्ता गराए
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन्।
झापा ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलीले मनोनयन दर्ता गरे।
उनी पार्टीका नेता-कार्यकर्ता र समर्थकको जुलुसहित मनोनयन गराउन पुगेका थिए।



प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment