सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

डिसी नेपाल
८ माघ २०८२ ९:५०
16
Shares

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक बिहिबार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल सिंहदरबारमा बस्नेछ ।

समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१-०८२ माथि छलफल तथा विविध विषयहरू माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.