सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक जारी (तस्बिरहरू)

डिसी नेपाल
९ माघ २०८२ १५:२६
168
Shares

काठमाडौं । विशेष महाधिवेशन पछि पहिलो पटक सानेपामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बसिरहेको छ।

सानेपास्थित पार्टी कार्यालयमा नेताहरू बैठकका लागि भेला हुन थालेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.