सन्तोष परियारले विवाह गरे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीसँग जोडिएका नेता सन्तोष परियारले विवाह गरेका छन् । परियारले पोखराकी सर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् ।
परियारनिकट स्रोतका अनुसार उनीहरूको प्रेमविवाह हो । विवाह कास्की जिल्ला अदालतमा कानुनी रूपमा भएको हो । परियारकी नवविवाहित पत्नी व्यवसायी हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment