बागलुङको कुडुँलेमा अवस्थित शालग्राम स्रगहालय

डिसी नेपाल
१ असोज २०७६ १०:५३

बागलुङ । बागलुङ नगरपालिका –४ कुडुँलेमा रहेको तिरुपती वालाजिधामको मन्दिर परिसरमा निर्माणाधीन भूमिगत शालग्राम संग्रहालयको अवलोकन गर्दै आन्तरिक पर्यटक। भूगर्भ भित्र ७६ मिटर लामो शुरुङमा निर्माण भइरहेको संग्रहालयमा एक लाख शालग्राम राखिने छ । रु।६ करोडको लागतमा निर्माणाधीन संग्रहालय अन्तिम चरणमा छ। तस्वीरः खेमराज गौतम/रासस


No ads found for this position

प्रतिक्रिया

One thought on “बागलुङको कुडुँलेमा अवस्थित शालग्राम स्रगहालय

  1. aaha kati ramro photo haru bivinna tharika saligram haru wow thanks for uploding these 100s of saligram photos

Leave a Reply

Your email address will not be published. Required fields are marked *