भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

डिसी नेपाल
२१ माघ २०८२ १०:५०
668
Shares

बैतडी। यहाँ एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो।

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.