सर्वोच्च अदालतको पुनःनिर्माणको काम धमाधम (तस्बिर)
काठमाडाैं। जेनजी आन्दोलनपछि नष्ट भएको सर्वोच्च अदालतको भौतिक संरचना निर्माणको काम धमाधम भइरहेको छ। जेनजी आन्दोलनको क्रममा आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका कारण अदालतको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए।
तस्विर : सुक्षम घिमिरे, नेपाल न्यूज बैंक














प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment