इन बिट्विन टु वर्ल्ड चित्रकला प्रदर्शनी हुँदै

डिसी नेपाल
५ फागुन २०८२ १४:१०
48
Shares

काठमाडौं। इन बिट्विन टु वर्ल्ड चित्रकला प्रदर्शन हुँदैछ।

शिवाङ्गिनी राणा र चिराग बाङ्देलका चित्रकला नेपाल कला परिषद् ग्यालरी, बाबरमहलमा २० फेब्रुअरी, शुक्रबार, ४ बजेबाट प्रदर्शनीमा गरिने भएको हो।

यो प्रदर्शनीमा थुपै चित्रहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

प्रदर्शनीफेब्रुअरी २२ बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म खुला रहनेछ।





प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.