चितवनमा रवि लामिछानेको घरदैलो (तस्बिर)
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पाका)का सभापति रवि लामिछाने चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन्। आइतबार सभापति लामिछानेले चितवनको वडा नम्बर १२ मा घरदैलो कार्यक्रम सुरु गरेका हुन्।
लामिछानेले घर-घर पुगेर जनतासँग व्यक्तिगत रूपमा भेटघाट समेत गरेका थिए। यस अभियान अन्तर्गत लामिछाने आगामी केही दिनसम्म चितवनका अन्य वडाहरूमा निरन्तर जारी रहने बताइएको छ।















No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment