वसन्तपुरमा होलीको उमंग (तस्बिरहरू)
काठमाडाैं। विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ। विशेषगरी युवायुवतीले रौनक थपेका छन्।
नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै रमेका छ । भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ।
तस्बिरहरू : सक्षम घिमिरे




























प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment