भोट हाल्न गाउँ फर्किंदै मतदाता (फोटोफिचर)
काठमाडाैं। यही बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोट हाल्नका लागि मतदाताहरु ठूलो संख्यामा गाउँ फर्किरहेका छन्।
मंगलबार बिहानैदेखि विभिन्न काठमाडौं उपत्यका भित्रका बसपार्कहरुमा बाहिरिनेहरुको भिड लागेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले नौं लाख मानिस बाहिरिने आँकलन गरेको छ।






















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment