फराकिलो मतान्तर बनाउँदै सुधन गुरुङ
काठमाडौं। गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा रास्वपाका उम्मेदवार सुधन गुरुङले ३ हजारभन्दा बढी मतको अग्रता बनाएका छन्।
हालसम्मको मतपरिणामअनुसार गुरुङले १२ हजार १ सय ७१ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका प्रेम कुमारखत्री ले ९ हजार १ सय ५३ मत पाएका छन्।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हरिराज अधिकारीले ५ हजार १ सय ६० मत प्राप्त गरेका छन्। यसैगरी एमाले उम्मेदवार रामचन्द्र लामिछानेले १ हजार ८ सय ४३ मत पाएका छन्।
हालको मतपरिणामअनुसार गुरुङले खत्रीभन्दा ३ हजार १८ मतले अग्रता बनाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment