एक्सनले भरिपूर्ण ‘तिम्रो शहर’को ट्रेलर रिलिज

डिसी नेपाल
३ असोज २०७६ १९:२१

काठमाडौं। एक्सनप्रधान चलचित्र ‘तिम्रो शहर’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलर एक्सनले भरिपूर्ण छ।

निशान कश्यपको निर्देशनमा तयार भएको यो चलचित्रमा अमिर गौतम, हुरि हुँमागाई, सुशिला थापा, युवराज वाइवा, लोमस पौडेल, नारायण घिमिरे लगायतका कलाकारहरुको अभिनय छ। चलचित्रलाई जय रसाइली र लक्ष्मी रसाइलीले निर्माण गरेका हुन्।

शकर महर्जनको द्धन्द्ध, उत्तम हुँमागाइँको छायांकन रहेको चलचित्रमा सम्पादनको जिम्मा विकाश दाहालको काँधमा छ।
हेर्नुहोस् ट्रेलर :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *