सामान्य वर्षापछिको काठमाडौं उपत्यका (तस्बिरहरू)
काठमाडौं । काठमाडौंसहित आइतबार देशभरको मौसम बदली भएको छ।
उपत्यकामा सामान्य वर्षा हुनकासाथै धुम्म बादल लागेको छ।
देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो।













No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment