काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ।
साेमबार सञ्चालनमा ल्याएसँगै प्रधानमन्त्री सुशीला कार्की सहित विभिन्न विशिष्ट व्यक्तित्वहरूले समग्रकार्यालय र उक्त व्यवस्थापन प्रणालीको निरीक्षण गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment