सरकार गठनबारे रास्वपाका शीर्ष चार नेताको वार्ता

डिसी नेपाल
५ चैत २०८२ १९:२०
460
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेता छलफलमा जुटेका छन्।

रास्वपा सभापति रवि छामिछाने, उपसभापतिद्वय स्वर्णिम वाग्ले, डिपी अर्याल र बरिष्ठ नेता बालेन्द्र शाहबीच छलफल भएको हो।

उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् ‘राजकाज आज साँझकाे छलफल’।

उक्त तस्बिरले नयाँ सरकार गठनबारे छलफल भएको संकेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *