कांग्रेस केन्द्रीय समिति बैठक जारी, गगन थापा अनुपस्थित

डिसी नेपाल
६ चैत २०८२ १४:०८
64
Shares

काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी छ।

उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा जारी बैठकमा सभापति गगन थापाको राजीनामा, निर्वाचनको प्रारम्भीक समिक्षा लगाएतका बिषयमा छलफल भइरहेको नेताहरुले जनाएका छन्। बैठकमा सभापति थापा भने सहभागी भएका छैनन्।

सभापति थापाले केही दिन अघि उपसभापति शर्मा समक्ष राजीनामा बुझाएका थिए। बैठकले राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने बिषयमा निर्णय लिने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *